- गृहपृष्ठ
- डाक्टर भन्नुहुन्छ
- प्रा. डा. राजीव झा

प्रा.डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुनुहुन्छ । उहाँले एमडी, एमएस, एमसीएच र एफआरसीएस गर्नुभएको छ । उहाँ युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुनुहुन्छ ।