डा. रायमाझी हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा कार्यरत हुनुहुन्छ । उहाँले एनेस्थेसियोलोजी र क्रिटिकल केयरमा एमडी गर्नुभएको छ ।