नेभिगेशन
प्रा. डा. भगवान कोइराला
प्रा. डा. भगवान कोइराला

प्रा.डा. कोइराला नेपालका एक प्रख्यात मुटुरोग विशेषज्ञ, प्राध्यापक, र सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँलाई नेपालमा ओपन हर्ट सर्जरीको प्रवर्तक मानिन्छ। उहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको निर्देशक समेत  भइसक्नुभएको छ । 

थप डाक्टर