नेभिगेशन
डा. सुवास फुयाल
डा. सुवास फुयाल

उहाँ नेपालमा पहिलोपटक विना चिरफार मस्तिष्कघातको उपचार गर्न सकिने ‘थ्रोम्बोक्टोमी’ उपचार प्रविधि भित्र्याउने चिकित्सक हुनुहुन्छ । उहाँ हाल काठमाडौंस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स अस्पतालमा विभागीय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले एमबीबीएस, रेडियो डायग्नोसिसमा एमडी, न्युरोइमेजिङ एण्ड इन्टसभेन्सनल न्युरोरेडियोलोजीमा डीएम गर्नुभएको छ । 

 

थप डाक्टर