मिर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिरिने जुनसुकै ठाउँमा कीटाणुबाट हुने संक्रमण नै पिसाबको संक्रमण हो । सामान्यतया शरीरभित्रका विषाक्त पदार्थलाई मिर्गौलाले पिसाबको माध्यमबाट बाहिर पठाउँछ । तर, गर्मीमा धेरैजसो पानी पसिनाबाट बाहिरिन्छ र विषाक्त वस्तु बाहिर निस्कन पाउँदैन । प्रशस्त पिसाब नहुँदा पानी कम पिउने मानिसको शरीरमा रहेका विषाक्त वस्तुहरू नलीमै रहन्छन्, जसका कारण संक्रमणको सम्भावना उच्च रहन्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

प्रदेश अस्पताल पर्वतको ५० शय्या स्तरोन्नति, सेवा र सुविधामा नयाँ उचाइ
आइतबार, वैशाख १४, २०८२
चिकित्सकहरूको अधिकारको लागि लडाइँ: स्वास्थ्य क्षेत्रको भविष्य संकटमा
आइतबार, वैशाख १४, २०८२
नेतृत्वविहीन क्यान्सर अस्पताल: दुई महिनादेखि सेवा अवरुद्ध
आइतबार, वैशाख १४, २०८२
भेरी अस्पतालमा दुई दिन सम्म नियमित सेवा बन्द
आइतबार, वैशाख १४, २०८२
हिमाली जिल्लामा औलोको संक्रमण, कर्णाली प्रदेशका लागि नयाँ चुनौती
आइतबार, वैशाख १४, २०८२ट्रेन्डिङ
३