नेभिगेशन

रक्तचाप जाँच गर्ने तरिका

-रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन । -कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्दा राम्रो हुन्छ । -हातलाई टेबलको सहारा दिएर राख्नुपर्छ । -प्रेसर बढी भएमा एकछिन विश्राम लिएर पुनः जाँच लिनुपर्छ । -कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ । -प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेट अघिदेखि खाना, चिया र सुर्ती सेवन गर्नुहुँदैन । -जाँच गर्ने क्रममा एउटामाथि अर्को खुट्टा खप्ट्याउनुहुँदैन । -लुगाको माथिबाट जाँच गर्नुहुँदैन । -हिँडडुल वा व्यायाम गर्नेबित्तिकै नाप्नु हुँदैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्