स्पेनका वैज्ञानिकहरुद्धारा गरिएको एक अध्ययनमा दैनिक ३० ग्राम काँचो बदाम एवं ओखरको गुदी खाने व्यक्तिको मोटोपन नबढ्ने उल्लेख छ । वैज्ञानिकहरुका अनुसार, बदाम एवं ओखरले दिमागका लागि आवश्यक रसायन सेरोटोनिनन को मात्रा बढाउँछ । यस रसायनले भोक कम गरिदिन्छ । मधुमेह र मेटाबोलिजमका समस्या भएका २२ जना बिरामीलाई १२ हप्ता सम्म यसको प्रभावबारे अध्ययन गरिएको थियो । बार्सिलोना विश्वविद्यालयका वैज्ञानिकहरुले बिरामीको खानपानमा बदाम एवं ओखर सामेल गरे । यसले उनीहरुमा वजन कम गर्ने स्वस्थ्य रहन मद्दत मिलेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
वेट लस

यस्तो छ मोटोपनको लडाइ जित्ने सबैभन्दा ठूलो मन्त्र, जानौँ
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ
१