नेभिगेशन

किन महिलाहरु यौनबारे खुलेर कुरा गर्दैनन् ?

किन महिलाहरु यौनबारे खुलेर कुरा गर्दैनन् ? लजालु स्वभाव महिलाहरू कहाँ, कसरी हुर्किएका छन्, त्यसले धेरै फरक पार्छ । यौन जीवनको बारेमा सानैदेखि कसरी सिक्दै आएको छ ? यसबारे खुलेर कुरा गर्ने प्रबृती छ कि छैन ? भन्ने कुराले महत्व राख्छ । नेपाली समाजमा यौन बारे खुलेर कुरा गर्ने कल्चर छैन । यौन शिक्षाबारे खुलेर आइसकेको अवस्था छैन । अहिलेसम्मको सिनियारोमा धेरै महिलाहरूले यौनबारे खुलेर कुरा गर्न सकेको देखिदैन ।

 

प्रतिक्रिया दिनुहोस्
थप भिडियो
कपाल झर्ने कारण र समाधान: यस्ता छन् जान्नैपर्ने तथ्यहरू - डा. एलिना कार्की

कपाल झर्ने कारण र समाधान: यस्ता छन् जान्नैपर्ने तथ्यहरू - डा. एलिना कार्की

कपाल थुप्रै समस्याले झर्ने गर्दछ । प्रमुखतः वंशाणुगत (जेनेटिक) समस्या हो । यो महिला र पुरुष दुवैमा देखिनसक्छ । त्यसबाहेक हर्मोनल असन्तुलत (हर्मोनल इम्ब्यालेन्स), पोलिसिस्टिक ओभरीयन डिजिज, पोष्ट पार्टम (बच्चा जन्मभएपछिको अवस्था), थायरोइडको असन्तुलनमा पनि कपाल झर्नसक्छ । त्यस्तै कपाल झर्नुको अर्को कारण पोषणको कमी पनि हुनसक्छ  ।