स्लिम पेट कसलाई मन नपर्ला र, तर दुर्भाग्य अस्वस्थकर खानपान, प्रदुषित वातावरण, व्यस्त जीवनशैली आदीका कारणले हिजोआज महिला तथा पुरुष दुवैको पेट पुटुक्क देखिन्छ । अर्थात् पेटमा बोसो जमेको छ । त्यसले शरिरहको आकर्षणलाई मात्रै विगार्दैन विभिन्न खालका रोगहरु पनि तिनैका कारण लाग्दछन् ।
यी हुन् पेटको बोसो घटाउने गज्जबको तरिका
- आफ्नो दैनिकी कागतीको रसबाट सुरु गर्नुहोस् । कागति पानी खानूपहिले काँचो लसुन खानुहोस् ।
- शारारिक ब्यायाम गर्नुहोस् ।
- राती छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गर्ने ।
- नियमित रुपमा शारीरिक कसरत गर्ने ।
बढि भात खाने बानी त्याग्नुहोस् । भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार खानुहोस् । फाइबरयुक्त खानेकुरा खाँदा राम्रो स यदि तपाईं भात नखाई हुँदैन भन्ने किसीमको बानी छ भने खानमा सोखिन हुनुहुन्छ भने बढि सेतो चामलको भात खाने बानी त्याग्नुहोस् । ब्राउन राईस खानुहोस् ।
- फलफूल खानुहोस्
- व्यायाम गर्नुहोस्
- तनाव कम गर्नुहोस्
- पुरा निन्द्रा निदाउनुहोस् ।
- मद्यपान बन्द गर्नुहोस्
- बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् ।
- गुलिया परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो ड्रिंक्स, तथा तारेको खानेकुरा बढी नखानुहोस् ।
- प्रसस्त मात्रामा पानी पिउनुहोस् ।
- मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।
- धनियाँको जुस पनि मिलेसम्म सेवन गर्नुहोस् ।
- एलोभेरा जुस पिउनुहोस् ।
- ग्रिन टीको सेवन गर्नुहोस् ।
- अदुवाको रस पिउनुहोस् । यसमा दालचिनी मिसाए झनै राम्रो
- तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । तर धेरै (चिल्लोचापुल्लो तथा सरमसला प्रयोग नगर्नुहोस् । केरा, पुदिना, बदामको प्रयोग गर्नुहोस् ।
- सकारात्मक जीवन जिउनुहोस् ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
मेरो स्वास्थ्य, मेरो सम्पत्ति

आइरनको कमीले थकान र निद्रामा असर पार्छ, समाधान जान्नुहोस्
बिहीबार, वैशाख ४, २०८२
शरीरको तौल घटाउने यात्रा सहज बनाउन अपनाउनुहोस् यी ५ तरिका
शुक्रबार, चैत २९, २०८१
फिटनेससँग सम्बन्धित ५ भ्रम र वास्तविकता, जानौँ
मंगलबार, चैत २६, २०८१
फिटनेस टिप्सः यसरी राखौं शरीरलाई स्वस्थ र तन्दुरुस्त
मंगलबार, चैत २६, २०८१
फिटनेस र योगाको कमाल
आइतबार, चैत २४, २०८१ट्रेन्डिङ