Logo
|
Sunday 13th June 2021
E-paper Magazine

इबोलाबाट मृत्यु भए चिकित्सक परिवारलाई २५ लाख



Ebolaजनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारले इबोला संक्रमित बिरामीको उपचारका क्रममा कुनै पनि चिकित्सकको मृत्यू भएमा उसका परिवारलाई २५ लाख रुपियाँ क्षतिपूर्ति दिने भएको छ । इबोला त्रासका कारण उपचारमा समस्या हुनसक्ने देखिएपछि मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । नेपालमा इबोला संक्रमण अहिलेसम्म देखिएको छैन । तर सरकारले त्रिभुवन विमानस्थल लगायत भन्सार र सिमा नाकाहरुमा इबोला जाँचको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्