जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारले इबोला संक्रमित बिरामीको उपचारका क्रममा कुनै पनि चिकित्सकको मृत्यू भएमा उसका परिवारलाई २५ लाख रुपियाँ क्षतिपूर्ति दिने भएको छ । इबोला त्रासका कारण उपचारमा समस्या हुनसक्ने देखिएपछि मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । नेपालमा इबोला संक्रमण अहिलेसम्म देखिएको छैन । तर सरकारले त्रिभुवन विमानस्थल लगायत भन्सार र सिमा नाकाहरुमा इबोला जाँचको व्यवस्था गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
