जनस्वास्थ्य सरोकार, लहान । नेपाल औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्षमा मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचित
हुनुभएको छ । सिरहाको लाहानमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनमा गोपिचन्द्र वर्नवालाई पराजित गर्दै श्रेष्ठ निर्वाचित हुनुभएको थियो । संघमा यसअघि मृगेन्द्र उपाध्यक्ष हुनुहुन्थ्यो ।
महाधिवेशनले खुद्रातर्फ उपाध्यक्षमा रामप्रसाद खरेल, आयाततर्फको उपाध्यक्षमा प्रकाशकुमार खण्डेवाल र थोकतर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठलाई निर्वाचित गरेको छ ।संघको महासचिवमा श्री हरिप्रसाद बिडारी, सचिवमा सुनिल प्रधान, कोषाध्यक्षमा अजित खड्का र उपकोषाध्यक्षमा राजेशकुमार प्रधान निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा गणेश साह, चन्द्रदत्त पौडेल, श्री लक्ष्मीप्रसाद तिमल्सिना, सुमन ख्याल र हरिनारायण गुप्ता निर्वाचित भएका हुनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ