नेभिगेशन

एक दिने निःशुल्क स्वास्थ्य शिविर

जनस्वास्थ्य सरोरकाार, ललितपुर । नेपालको एक औषधि उद्योग ‘मार्क फर्मुलेसन प्रा.लि.’ ले समाजिक markउत्तरदायित्वअन्तर्गत ललितपुरको ठेचोमा गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५० जना व्यक्तिमा उच्च रक्तचाप तथा मधुमेहको समस्या भएको जानकारीमा ल्याएको छ । हालै गरेको सो शिविरमा करिब ४ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । सो अवसरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज