Notice: Trying to access array offset on value of type bool in /home/nepalhealthnews/public_html/wp-content/themes/nepalhealthnews/functions.php on line 193
Logo
|
Friday 15th October 2021
E-paper Magazine

एक दिने निःशुल्क स्वास्थ्य शिविर



जनस्वास्थ्य सरोरकाार, ललितपुर । नेपालको एक औषधि उद्योग ‘मार्क फर्मुलेसन प्रा.लि.’ ले समाजिक markउत्तरदायित्वअन्तर्गत ललितपुरको ठेचोमा गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५० जना व्यक्तिमा उच्च रक्तचाप तथा मधुमेहको समस्या भएको जानकारीमा ल्याएको छ । हालै गरेको सो शिविरमा करिब ४ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । सो अवसरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्