Logo
|
Saturday 20th April 2024
Logo

epaper

सयौं रोगको एक औषधि अनार



यो राम्रो रातो फलले तपाईंलाई स्वस्थ राख्नुका साथै अनेकौं रोगबाट समेत बचाउँछ । हालैAnar भएको एक शोधका अनुसार, अनारको दाना, गुदी एवं बोक्रामा प्युनिकलजिन्स नामक रसायनिक तत्व पाइन्छ, जो नपंसकता, क्यान्सर, मुटुको रोग एवं उच्च रक्तचापमा असरदार हुन्छ । खासकुरा, प्युकिलजिन्स नामक यो रसायन विशुद्ध अनारमा मात्र पाइन्छ । त्यसैले यदि तपाईं अनार खानुहुन्छ भने आजैदेखि अनारलाई आफ्नो दैनिक खानामा सामेल गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्