काठमाडौं । उपचार गर्ने डाक्टरहरु नै हड्तालमा उत्रिएपछि उपचारका लागि अस्पताल गएका विरामी र तीनका
आफन्तहरुको बिचल्ली भएको छ ।
नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायतका माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीको माग पूरा गराउन नेपाल चिकित्सक संघको आह्वानमा देशभरका निजी तथा सरकारी अस्पतालका ओपिडी सेवा बन्द छन् ।
निजी अस्पतालमा बन्दको प्रभाव नपरे पनि गरीव जनताको पहुँचमा रहेका सरकारी अस्पतालहरुको आकस्मिक बाहेक सबै सेवा बन्द भएपछि विरामीको बिचल्ली भएको हो ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ