के—ल्याब (क्राउन ल्याबारेटोरी एण्ड रिफरल सेन्टर) ले फ्रेञ्चाइजी मोडलको प्रयोगशाला बिस्तार गरेको छ । नेपालमा
पहिलोपटक भित्र्याइएको प्रयोगशाला राजधानीको बानेश्वर, चाबहिल र लगनखेलमा आफ्नो शाखा बिस्तार गरेको छ ।
ओम्नी केयर नेपालको सहकार्यमा गत साउन दोस्रो साताबाट के—ल्याबले यि तीन वटै स्थानमा एकै साथ प्रयोगशाला विस्तार गरेको हो । दुई संस्थाको संयुक्त प्रयासमा बिस्तार गरिएको फ्रेञ्चाइजी प्रयोगशालाले ग्राहकलाई ल्याब परीक्षणमा गुणस्तरीय सेवा प्रदान गर्ने के ल्याबका प्रबन्ध निर्देशक सुशिल थापाले बताउनुभयो ।
चाँडै काठमाडौं बाहिर पनि प्रयोगशाला सेवा विस्तार गर्ने 
ओम्नीकेयरले जनाएको छ । गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने उद्देश्यले खोलिएको के—ल्याबले स्थापनाकालदेखि हालसम्म ४० हजार व्यक्तिको दुई लाख ५० हजार भन्दा बढी टेष्ट गरिसकेको छ । सामान्यदेखि विशेष प्रकारका तीन सयभन्दा बढी ल्याब टेष्टहरु गरिरहेको यस ल्याबको बाह्य गुणस्तर मापन मासिक रुपमा दक्षिण भारतको प्रतिष्ठित स्वास्थ्य संस्था क्रिष्टियन मेडिकल कलेजमा भइरहेको छ । मुलुकमा नेपाली ब्रान्डका फ्रेञ्चाइजी सेन्टरहरु खुल्नु गौरबको विषय भएको ओम्निकेयरले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ