नेभिगेशन

गंगालालमा डा.ज्योतेन्द्र शर्मा निर्देशक

[caption id="attachment_584" align="alignright" width="225"]SDC14109 शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा वरिष्ठ मुटु शल्यचिकित्सक डा. ज्योतेन्द्र शर्मा[/caption] [caption id="attachment_585" align="alignright" width="300"]dr bulanda thapa राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. बुलन्द थापा[/caption] जनस्वास्थ्य सरोकार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा वरिष्ठ मुटु शल्यचिकित्सक डा. ज्योतेन्द्र शर्मालाई क निर्देशकमा नियुक्ती गरेको छ भने नर्सिङ काउन्सिलको अध्यक्षमा चन्द्रकला शर्मा नियुक्त भएकी छन् । मन्त्रीस्तरीय निर्णयअनुसार स्वास्थ्य मन्त्री खगराज अधिकारीले दुवै जनालाई साउन २८ गते नियुक्त गरेका हुन् । दुवै पद केही समयदेखि खाली रहेको थियो । यसैबीच राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. बुलन्द थापा नियुक्त भएका छन् । साउन २७ को मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्री अधिकारीले प्रा.डा. थापालाई नियुक्ती गरेका हुन् । यसअघि बि.सं.२०६७ चैत्रदेखि २०७१ असारसम्म प्रा.डा. थापा बीर अस्पतालको निर्देशक थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज