जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाण्डौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि आउने
बिरामीले लाइनमा बस्नु नपर्ने भएको छ । अस्पतालले आज भदौ १ गतेदेखि टोकन प्रणाली शुरु गरेकाले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले लाइनमा बस्न नपर्ने भएको हो । यसरी १, २, ३, ४, ५ आदि टोकन नम्बरको आधारमा बिरामीलाई उपचारका लागि टिकट वितरण शुरु गरिएको छ
अस्पतालका कार्यकारी निर्देशक वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ डा. बिमल थापाले जनस्वास्थ्य सरोकारलाई भन्नुभयो— ‘सर्बसाधारणले बिहान टोकन लिएर गएपछि उसको पालोमा टिकट लिन आइपुगे हुन्छ । कसैले पनि पालो मिच्ने अवस्थाको अन्त्य भएको छ ।’ निजामित कर्मचारीलाई बिहान ९ बजेदेखि र बजेबाट टिकट वितरण गरिने छ ।
टिकटका लागि लाइन बस्नुपर्ने भएकाले बिरामीलाई समस्या थियो । क्षमता र चिकित्सकको उपलव्धताका आधारमा एक जना चिकित्सकले दैनिक करिब ४०—४५ जना बिरामी हेर्ने गरी टिकट वितरण हुने छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ