Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपाल क्यान्सर अस्पतालको स्किम



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालले एक महिनासम्म
nepal cancer hospitalक्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सरको प्रारम्भिक परीक्षण शिविरको आयोजना शुरु गरेको छ ।
विश्व क्यान्सर क्यान्सर दिवसका दिन फेब्रुअर ४ मा अस्पतालले रक्तदानका साथै यो दिन सम्पूर्ण बहिरङ्ग सेवा
निःशुल्क गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बिजेशराज घिमिरेका अनुसार, अस्पतालले अग्रेजी वर्षको फेब्रुरी महिनाभरी मेमोग्राफी सेवामा ५० प्रतीशतले छुट दिने भएको अस्पतालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठले बताउनुभयो ।
विकासोन्मुख देशहरुमा वर्षेनी ८० लाख क्यान्सरका नयाँ बिरामीहरुको पहिचान हुने र ५३ लाख व्यक्तिको क्यान्सरकै कारण मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । यसैगरी नेपालमा पनि ७० हजार भन्दा बढी व्यक्तिलाई विभिन्न खालका क्यान्सर भएको र वर्षेनी २० देखि २५ हजार सम्म क्यान्सरका नयाँ बिरामीहरु थपिने गरेको अनुमान छ ।
‘हामी सक्छौं, म सक्छु’ भन्ने मूल नाराका साथ सन् २०१६ मा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व क्यान्सर दिवस मनाइएको छ । nepal cancer hospital 1
nepal cancer hospital 1 2

प्रतिक्रिया दिनुहोस्