जनस्वास्थ्य सरोकार । ललितपुरको सानेपास्थित स्टार हस्पिटल दशौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा
हस्पिटलले काठमाडौँ ट्राफिक प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालको प्रमुख आथित्य तथा ललितपुर जिल्लाका प्रहरी उपरीक्षक सुशिल यादवको विशेष आथित्यमा एक भव्य कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा हस्पिटलले ललितपुर जिल्लाका सम्पूर्ण ट्राफिक प्रहरीहरुलाई रातमा चम्कने ज्याकेट प्रदान गरेको थियो भने प्रहरीलाई केही थान स्ट्रेचर तथा ईमर्जेन्सी किटसमेत हस्तारण गरेको थियो । शान्ति सुरक्षा प्रदान गर्ने र कुनै पनि दुर्घटनालगायतका समस्यामा तत्काल उद्धार कार्यमा खटिने प्रहरीको सुरक्षालाई ध्यानमा राखी सो ज्याकेट वितरण गरिएको अस्पतालका सिओओ डा. सन्देश जिसीले बताउनुभयो । यसैगरी अस्पतालले वर्षको उत्कृष्ट कर्मचारी घोषणा गर्दै निर्मला गुरुङ्गलाई नगद सहित प्रमाण पत्र र खादा ओढाइ सम्मान गरेको थियो । केही महिना भित्रै सुविधा सम्पन्न भवनबाट स्टारले आफ्नो उच्चस्तरीय स्वास्थ सेवा प्रदान गर्दैछ ।

प्रकाशित मिति: सोमबार, चैत १, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ