जनस्वास्थ्य सरोकार, १७ फागुन । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा गोमादेवी निरोलासहित सम्पूर्ण पदाधिकारी नियुक्त गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो । यसैगरी काउन्सिलको रजिस्ट्रारमा रमिला चौलागाईं, उपाध्यक्षमा मिनाकुमारी पुन गुरुङ, सदस्यहरुमा सरला के.सी., तारा रम्तेल, लक्ष्मी तामाङ, रमानन्द चौधरी र डा. टंक ओझालाई नियुक्त गरिएको छ

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ