आयुर्वेद परिषद्मा नयाँ पदाधिकारी चयन, केन्द्रमा ठाकुर
जनस्वस्थ्य सरोकार, १७ फागुन । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा प्रा.डा.धनिकलाल भरखेरसहित नयाँ पदाधिकारी नियुक्त भएका छन् । नेपाल सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले रिक्त रहेका सम्पूर्ण सदस्यको नियुक्त गरेको जनाइएको छ ।
बैठकले काउन्सिको रिजस्ट्रारमा डा. नरायण श्रेष्ठ र सदस्यहरुमा डा. सुरेश महर्जन, डा.विनोद शाह, डा. वंशब्वदाम्बा कौण्डिन्न्यायनी, डा. प्रकाश ज्ञवाली, डा. सचितकुमार शर्मा र डा. छत्रपति दाहाल नियुक्त गरेको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम विकास समितिको कार्यकारी निर्देशकमा डा. सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
