Logo
|
Thursday 21st October 2021
E-paper Magazine

आयुर्वेद परिषद्मा नयाँ पदाधिकारी चयन, केन्द्रमा ठाकुर



आयुर्वेद परिषद्मा नयाँ पदाधिकारी चयन, केन्द्रमा ठाकुर
जनस्वस्थ्य सरोकार, १७ फागुन । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा प्रा.डा.धनिकलाल भरखेरसहित नयाँ पदाधिकारी नियुक्त भएका छन् । नेपाल सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले रिक्त रहेका सम्पूर्ण सदस्यको नियुक्त गरेको जनाइएको छ ।
बैठकले काउन्सिको रिजस्ट्रारमा डा. नरायण श्रेष्ठ र सदस्यहरुमा डा. सुरेश महर्जन, डा.विनोद शाह, डा. वंशब्वदाम्बा कौण्डिन्न्यायनी, डा. प्रकाश ज्ञवाली, डा. सचितकुमार शर्मा र डा. छत्रपति दाहाल नियुक्त गरेको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम विकास समितिको कार्यकारी निर्देशकमा डा. सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्