Logo
|
Saturday 24th July 2021
E-paper Magazine

स्वास्थ्य सचिवमा डा. किरण रेग्मी



सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डा. रेग्मीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । अघिल्लो साता बढुवा समिति बैठकले स्वास्थ्य सचिवमा डा. रेग्मीको नाम मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । डा. रेग्मी स्वास्थ्य सचिवका लागि एकमात्र उम्मेदवार थिइन् । उनी मन्त्रालयको स्वास्थ्य विशेषसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्