Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्तनपानबारे जागे नर्स(फोटोफिचर सहित )



‘सबै मिली स्तनपानलाई दिगो बनाऔं ’भन्ने अभियानका साथ नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले सप्ताहव्यापी विश्व स्तनपान दिवस मनाइरहेको छ । स्तनपान सप्ताहलाई व्यापक बनाउन अस्पतालका नर्सहरु जनचेतना अभियानमा व्यापक रुपमा लागेका छन् ।

‘स्तनपान जिवन बरदान, स्तनपान अमृत समान, स्तनपानले शिशुको रोगसँग लड्ने क्षमताको विकास गर्छ, बोतलपान बन्द गरौं, स्तनपान विकल्प होइन, जिम्मेवारी हो ’ लगायतका विश्वव्यापी नाराका आधारमा स्तनपान सम्बन्धि जनचेतनालाई व्यापक बनाइएको प्रशुति विभागकी नर्सिङ इन्चार्ज सविना धमलाले बताउनुभयो । उहाँले ६ महिनासम्म शिशुलाई स्तनपान गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्