Logo
|
Saturday 20th April 2024
Logo

epaper

मधुमेह दिवसमा ५०० सयको निःशुल्क स्वास्थ्य परीक्षण



विश्व मधुमेह दिवस २०१७ को अवसरमा जावखेलस्थित काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर र अल्का अस्पताल प्रा.लि. ले निःशुल्क स्वास्थ्य परीक्षण तथा जनचेतनामुलक ¥यालीको आयोजना गरेको छ । मधुमेह रोगलाई कसरी न्युनिकरण गर्न सकिन्छ भनेर अन्तक्रियासमेत गरिएको छ । सो मधुमेह सम्वन्धि प्लेकार्ड सहितको ¥यालीमा करिव ५ सय ५० भन्दा धेरै सर्वसाधारणको सहभागिता थियो । विश्व मधुमेह दिवसका अवसरमा अस्पतालले ५०० जनाको निःशुल्क स्वास्थ परीक्षण गरेको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले बिताउनुभयो । शिविरमा आउने विरामीको मधुमेह, मिर्गौला, तथा स्त्री रोग तथा प्रसतिसम्बन्ध निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक ल्याव टेष्ट र औषधि समेत निःशुल्क वितरण गरिएको वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डाक्टर अंशुमालीजोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्