मेरिडियन सञ्चालकविरुद्ध प्रहरीले २ करोड १२ लाख रुपैयाँ बिगो माग दाबी गरी अदालतमा पेश गरेको थियो। प्रहरीले शुक्रबार थप ५ स्वास्थ्य संस्थाविरुद्ध अदालतमा फाइल पेश गर्दैछ।
श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने कार्यमा एकाधिकार गरेको भन्दै खारेज गरेको थियो। प्रहरीले ३९ स्वास्थ्य व्यवसायीलाई पक्राउ गरी छानबिन गरिरहेको छ। कान्तिपुर
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ

