Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव



सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी उपेन्द्र यादवलाई दिएको छ । उहाँ संघीय समाजवादी फोरमका अध्यक्ष हुनुहुन्छ । शुक्रबार राष्ट्रपति कार्यालयमा सपत खाएर यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । सरकारमा सहभागीका लागि नेपाल कम्युनिष्ट पार्टीसँग सहमति भएपछि फोरमले स्वास्थ्य र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएको हो ।

प्रतिक्रिया दिनुहोस्