नेपालका अर्थोस्पाइन सर्जन्सहरुको छाता संगठन ‘एसोसिएसन अफ स्पाइन सर्जन्समा वरिष्ठ अर्थोस्पाइन सर्जन प्रा.डा. रविन्द्रलाल प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.विमलकुमार पाण्डे, महासचिवमा डा.विनोद बिजुक्छे, कोषाध्यक्षमा डा.व्यापक पौडेल चयन हुनुभएको छ । यसैगरी एसोसिएसनको सह—सचिवमा डा. गौरवराज ढकाल र सदस्यहरुमा डा.गोपेश ठाकुर, डा.राजेश चौधरी, डा.प्रशान्त अधिकारी र डा. किरण गुरुङ हुनुहुन्छ ।
स्पाइन सम्बन्धि उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीहरुमा अर्थोस्पाइन सर्जन वा न्यूरो स्पाइन सर्जन, को सँग उपचार गर्ने भन्ने द्धिविधा भएको पाइन्छ । तर अर्थोस्पाइन होस् वा न्युरो स्पाइन जो भएपनि केही फरक पर्दैन । दुवैको एउटै उद्देश्य हुन्छ सम्बन्धित बिरामीलाई समस्याबाट मुक्त गराउने । दुवैको विशेषता अर्थोस्पाइनसम्बन्धि हुन्छ । यति चाँही के हो भने अर्थोस्पाइन सर्जनले हड्डीको टिस्युलाई राम्रोसँग ह्यान्डलिङ गर्नसक्छ भने न्युरो स्पाइन सर्जनले नसाको सफ्ट टिस्युलाई राम्रोसँग ह्यान्डलिङ गर्छ ।
न्युरो सर्जरीबाट स्पाइनको सर्जरी तिर आएका डाक्टरलाई न्युरो स्पाइन सर्जन भनिन्छ भने अर्थोपेडिक सर्जरीबाट आएका डाक्टरलाई अर्थोस्पाइन भनिन्छ । दुवैले गर्ने एउटै उपचार विधि हो ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ