Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य फलोअपका लागि आज महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् । सिंगापुरमा उपचार गरी प्रधानमन्त्री वली गतसाता नेपाल फर्किएका थिए । सेन्टरका वरिष्ठ भास्कुलर सर्जन एवं निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री वलीको उपचार भइरहेको छ । वली सिंगापुरमा १० दिनजति मिर्गौलाको उपचार गरी शुक्रबार नेपाल फर्किएक थिए ।

प्रतिक्रिया दिनुहोस्