Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रदेश १ सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं। प्रदेश १ सांसद कुसुम श्रेष्ठदम्पती कोरोना संक्रमित भएका छन् । धनकुटाबाट निर्वाचित सांसद कुसुम र उनका पति नयन श्रेष्ठलाई कोरोना संक्रमण भएको हो । आवश्यक कामका लागि काठमाडौं पुगेर इटहरी फर्किएका सांसददम्पतीमा ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो ।

सांसद श्रेष्ठले श्रीमान्–श्रीमतीलाई नै कोरोना पोजेटिभ देखिएकाले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क हुन आग्रह गरेकी छिन् ।

आफूहरू अहिले होम आइसोलेसनमा बस्ने श्रेष्ठले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्