Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप दुइ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाडौं जिल्लामा एक सय ७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्