Logo
|
Saturday 20th April 2024
Logo

epaper

एमडी र एमएसको प्रवेश परीक्षा नतिजा सार्वजनिक



जनस्वास्थ्य सरोकार, काठमाडौं । एमविविएस र एमएस तर्फ प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरीएको छ । चिकित्सा शिक्षा आयोगले पिजी (पोष्ट ग्रयाजुयट) को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत १८ पुसमा लिएको एमडी र एमएसको नतिजा आज(बुधबार) सार्वजनिक गरेको हो । पाँच हजार २२९ जनाले परीक्षा दिएका थिए ।
आयोगका अनुसार ती मध्ये अनुभव सहितको खुल्लामा दुइ हजार चार सय ७० जना, विना अनुभव खुल्ला तर्फ एक सय ५७ जना, सरकारीतर्फ दुइ सय दुइ जना र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तिर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्