Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपाल आइपुग्यो भारतले दिएको १० लाख डोज खोप



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ।

केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट  खोप आएको हो ।

यी खोपहरु आजै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ।

खोप बुझेपछि नेपाली अधिकारीहरुले विमानस्थलस्थित स्टोर र टेकुस्थित खोप केन्द्रमा लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्