Logo
|
Thursday 25th April 2024
Logo

epaper

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुग्नुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुनु भएको छ ।

डा. भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।

हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिनुभएका डा.भट्टराई आज थप उपचारको लागि भर्ना हुन हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्