Logo
|
Friday 25th June 2021
E-paper Magazine

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, स्वास्थ्य अवस्था जटिल



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । पूर्व उद्योग मन्त्रि समेत रहेका काग्रेंस नेता जोशीलाई मस्तिष्कघात भएको हो ।
शुक्रबार विहान पौने ३ बजे शरीरको अंग नचलेपछि उहाँलाई वीर अस्पताल पुर्याइएको थियो । बिहान थप उपचारका लागि नर्भिक लगिएको हो ।
नर्भिक अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको छ । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।

प्रतिक्रिया दिनुहोस्