Logo
|
Friday 29th March 2024
Logo

epaper

सभामुख अग्नि सापकोटाले लगाए कोरोना भाइरस विरुद्धको खोप



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले कोरोना भाइरसविरुद्दको खोप लगाउनुभएको छ । सापकोटाले नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर खोप लगाउनुभएको हो ।
संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आजबाट कोरोना खोप लगाउन सुरु गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी पनि खोप केन्द्रमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्