Logo
|
Thursday 28th March 2024
Logo

epaper

अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण



जनस्वास्थ्य सरोकार । बलिउड अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो ।

उहाँले स्वास्थ्य सम्बन्धी सबै मापडण्द पालना गरेर आफूलाई आइसोलेट गरेको बताउनुभएको छ ।

‘म सबैलाई जानकारी गराउन चाहन्छु– आज बिहान मेरो कोभिड रिपोर्ट आयो’ उहाँले ट्विटरमा लेख्नुभएको छ’ जसमा मलाई कोरोना पोजिटिभ देखिएको छ। सबै नियम पालना गर्दै म आइसोलेसनमा बसेको छु। होम क्वारेन्टिनमा बसेरका आवश्यक औषधि खाइरहेको छु।’

प्रतिक्रिया दिनुहोस्