Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रहरी अस्पतालमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० सिलिण्डर दैनिक उत्पादन क्षमताको मेडिकल अक्सिजन उत्पादन शुरु




जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ संक्रमित जटिल अवस्थाका बिरामीहरुका लागि मुलुकमा अक्सिजनको हाहाकार हुन लागिरहेको बेला नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम सञ्चालनमा आएको छ । सो सिस्टम युएनओपिएसको सहयोगमा करिब ३ करोड रुपियाँको लागतमा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्