Logo
|
Friday 29th March 2024
Logo

epaper

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदीले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुुभयो ।
यसअघि एन्टिजेन परीक्षणको क्रममा उहाँको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्