
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन् । १७ हजार १४७ पीसिआर र ३ हजार १८ एन्टिजेन परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।
हाल देशभर सक्रिय संक्रमित संख्या १ लाख ४ हजार ७८९ रहेको छ । कूल संक्रमित संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ७४५४ पुगेको छ
पछिल्लो २४ घण्टामा ६,८९८ जना डिस्चार्ज भएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
