
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
योसँगै हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ५ लाख ८६ हजार ५ सय ९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोभिड १९को सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ६ सय ३० पुगेको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १ हजार ८ सय ३९ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
