Logo
|
Monday 20th September 2021
E-paper Magazine

शुक्रबार ६६५३ जनामा संक्रमण, ८६६३ जना संक्रमणमुक्त, १०१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनालाई कोभिड- १९संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९३ हजार १६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार १८२ पीसीआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार कोरोना संक्रमणबाट १०१ जनाले ज्यान गुमाए । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७३१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्