
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बालुवाटारबाट २० जना भन्दा बढी नागरिक अभियन्ता पक्राउ परेका छन । निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
'स्वास्थ्य सेवा हो, व्यापार होइन। सरकार सेवक हो, मालिक होइन' लेखिएको प्ले कार्ड सहित सडकमा उत्रिएका नारायण वाग्ले, युग पाठक, अर्चना थापा, खगेन्द्र संग्रौला, रिता परियार, अञ्जनबाबु शर्मा, मिर्ग नविन, घिमिरे युवराज, सञ्जीव उप्रेती, अनुभव अजित, सरिता परियार लगायतलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको र शक्तिको आडमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
