Logo
|
Thursday 28th March 2024
Logo

epaper

शुक्रबार ३७५० जनामा संक्रमण, ६७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शुक्रबार देशभर ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ जनाको पीसीआर परीक्षण हुँदा २७०९ जनामा पोजिटिभ देखियो भने ५५८४ जनाको एन्टीजेन परीक्षण गर्दा १०४१ जना संक्रमित भएका छन ।

पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै शुक्रबार ६७ जना कोरोना संक्रमितको दुखत निधन भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्