Logo
|
Friday 26th April 2024
Logo

epaper

शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यवस्था सामान्य



जनस्वास्थ्य सरोकार, काठमाडौं । शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

छातीमा सामान्य दुखाइ महसुस गरेपछि जोशी ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा जेठ २६ गते भर्ना हुनुभएको थियो ।जोशीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ र एक्सरेमा छातीमा सानो दाग देखिएको जनाइएको छ। पहिला नै फोक्सोको समस्या भएकाले त्यो दाग पुरानै हुन सक्ने चिकित्सकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्