जनस्वास्थ्य सरोकार, लमजुङ । लमजुङ दोर्दीका वाढी पीडित४० घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौं तथा क्यानडा नेपाल डेभलप्मेन्ट फाउन्डेसनका अध्यक्ष डिआर खनालको सहकार्यमा खाद्यान्न वितरण गरिएको हो ।

काठमाडौं जिल्ला संयोजक एन्जिला श्रेष्ठले भौगोलिक कठिनाइका बावजुत पनि लमजुङ गएर सो राहत उपलब्ध गराएकोमा काठमाडौं जिल्ला सहसंयोजक हरि पौडेल, सचिव, रेखा थापा, सदस्य लक्ष्मी बस्नेत, तनहुँ जिल्ला संयोजक लक्ष्मी भण्डारी कार्कीप्रति आभार व्यक्त गर्नुभएको छ ।





प्रकाशित मिति: बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
