
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशक रोशनीलक्ष्मी तुईतुईलाई सरुवा गरेको छ ।
मन्त्रालयले तुईतुईलाई बीर अस्पतालमा सरुवा गरेर महाशाखाको निर्देशकको जिम्मेवारी प्रा. गोमा निरौलालाई दिएको छ। निरौला वीर अस्पतालमा नर्सिङ प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
यस्तै कान्ति बाल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. बद्री रिजाललाई ट्रमा सेन्टरमा सरुवा गरिएको छ । उहाँलाई निर्देशक बनाउने तयारी रहेको स्रोतले जनाएको छ । उहाँ नेपाल चिकित्सक संघका महासचिव समेत हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
