जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सात चिकित्सकलाई दशौं तहमा स्तरवृद्धि गरेको छ।
मन्त्रालयले आइतबार गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्या, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी,
दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील पौडेल, सेती अस्पतालका कन्सल्ट्यान्ट डा. जगदीश जोशी,
प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नाल, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका कन्सल्ट्यान्ट आयुर्वेद विज्ञ डा बुद्धिप्रसाद पौडेल र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहताको स्तरवृद्धि गरेको हो ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
