
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष तथा वरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाको निधन भएको छ ।
डा. कोइरालाको सोमबार दिउँसो २ बजे उपचारका क्रममा धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।
उहाँलाई गत साउन २३ गते हृद्धयघात भएको थियो । हृदयघात भएपछि उहाँको स्वास्थ्य स्थिति जटील हुँदा आइसियुमा राखेर उपचार भइरहेको थियो। ६३ वर्षीय कोइराला लमजुङमा जन्मिएका हुन ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
