
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई तत्काल कोरोना विरुद्धको खोप लगाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले लामो समय सम्म परीक्षा रोकिदा विद्यार्थीको स्तर उन्नतिमा समस्या हुने भन्दै छिटो भन्दा छिटो विद्यार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री उमेश श्रेष्ठले कक्षा १२ का विद्यार्थीलाई खोप लगाउने प्रक्रिया सुरु भइसकेकोले चाँडै नै सबै विद्यार्थीलाई खोप उपलब्ध हुने जानकारी गराउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
