
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुरको सानेपास्थित स्टार अस्पतालले साइकल यात्रीहरुलाई शुभकामना सहित बिदाई गरको छ ।
विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वमा इलामको श्री अन्तुबाट मुगुको रारा तालसम्म हुन गईरहेको वृहत साइकल यात्रा कार्यक्रममा सहभागी हुने यात्रीहरुलाई अस्पतालले बिदाइ गरेको हो ।
अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले साइकल यात्रीहरुलाई खादा र नगद एक लाख ५० हजार रुपियाँ सहयोग गरी यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
साइकल यात्रा २८ दिनको रहने छ । हस्पिटलले निरन्तर रुपमा खेलकुद गतिविधि तथा सामाजिक कार्यमा संलग्न सरोकारवाला निकायहरु संग सहकार्य गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
